Skip to main content

CHARITY DINNER & – शुभकामना साँझ !

  • Date
    April 15, 2024
  • Time
    18:00 – 23:00
  • Venue
    Diwali Palace Restaurant
    Amsterdamseweg 114, 1182 HH Amstelveen

CHARITY DINNER & नेपाली नयाँ वर्ष २०८१ – शुभकामना साँझ ! साथै, Signing of Collective Buying Agreement for Businesses!

प्रोजेक्ट कर्णालीको सहयोगार्थ,
नेपाली नयाँ वर्ष २०८१ को उपलक्क्ष्यमा गैरआवासीय नेपाली संघ नेदरल्याण्डको आयोजनामा यहि १५ अप्रिलका दिन शुभकामना आदान प्रदान एवं च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्न गैरहेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौं।

Entry Ticket को ५०% खाना, पेय पदार्थ र व्यवस्थापनमा खर्च हुनेछ भने ५०% गैरआवासीय नेपाली संघ नेदरल्याण्डले संचालन गर्न गैरहेको ‘प्रोजेक्ट कर्णाली’को कोष मा जानेछ

नेदरल्याण्डमा बसोबास गर्नुहुने नेपाली दाजु-भाई दिदी बहिनीहरु, नेपालीभाषीहरु र नेपाल प्रेमी सम्पुर्णमा समयमानै अनलाईन टिकट लिएर आफ्नो सिट सुरक्षीत गर्नुहुन अनुरोध गर्दछौं।

साथै, उक्त दिन होलसेल कम्पनि Sligro संग Collective Buying Agreement पनि हुन गैरहेकोले रेस्टुरेण्ट र सुपरमार्केट संचालन गरिरहनु भएका व्यवसायीहरुलाई पनि उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं।

मिती: 15 April 2024 (Save the date)
समय: 18:00 बजे देखि- 23:00 बजे सम्म
स्थान: Diwali Palace Restaurant
Amsterdamseweg 114, 1182 HH Amstelveen

Entry Ticket: € 95,00 per person
(Includes Food, Drinks and Donation)